न्यायालय स्वतन्त्र छ भन्दैमा न्यायाधीशले आफूखुसी निर्णय गर्न पाउँदैनः कानुनमन्त्री गुरुङ
काठमाडौं । कानुन,न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले वर्तमान सरकार भएपछि मुलुक अप्ठेरो अवस्थाबाट ट्रयाकमा आउन खोजेको बताएका छन् । नेपाली कांग्रेस चितवन सूचना तथा प्रचार विभागले आइतबार आयोजित कार्यक्रममा वर्तमान गठबन्धन सरकार गठन हुँदा अवस्था निकै चुनौतीपूर्ण रहे पनि