उच्चस्तरीय समिति बनाएर सार्वजनिक पदमा रहेकामाथि छानबिन गर्नुपर्छ: नैनसिंह महर
काठमाडौं । नेपाली राजनीतिज्ञमा पछिल्लो समय राजनीतिक नैतिकताको खडेरी देखिएको नेपाली कांग्रेसका नेता नैनसिंह महरले औंल्याएका छन्। प्राज्ञिक विमर्श समूहले काठमाडौंको कीर्तिपुरमा आयोजना गरेको लोकतन्त्र र नैतिकता विषयक बहसमा नेता महरले राजनीतिज्ञमा नैतिकता अहम् विषय भए पनि त्यसमा ह्रास हुने