बद्नाम व्यक्तिलाई गृहमन्त्री बनाएर सत्ता टिकाउन सकिँदैनः चित्रबहादुर केसी
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बद्नाम भएको व्यक्तिको सहयोग लिएर सत्ता पक्षले जनताको अपमान गरेको बताएका छन् । बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेले पार्टीमा