एमाले कञ्चनपुरको अधिवेशनमा विवाद हुँदा पार्टी कार्यालयमा ताला
धनगढी । नेकपा एमाले कञ्चनपुरको नवौं जिल्ला अधिवेशनमा विवाद हुँदा पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ । अध्यक्ष केपी शर्मा ओलीले १ चैतमा अधिवेशन उद्घाटन गर्दै सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । अध्यक्षको निर्देशन अनुसार जिल्लाका नेताहरु र केन्द्रीय