संसदीय समिति बैठक बस्दै, फास्ट ट्रयाक सडकका बारेमा छलफल हुने
काठमाडौं । संघीय संसदको एक समितिको बैठक बस्दैँछ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बोलाइएको छ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा नेपाली सेनाले बनाउदै गरेको द्रुतमार्ग र