नयाँ मन्त्रिपरिषदमा रास्वपाबाट गृहमा रवि, शिक्षामा सुमना, खेलकुदमा विराजभक्त र श्रममा डीपी
काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने पुन: गृहमन्त्री बन्ने भएका छन् । बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफलपश्चात लामिछानेलाई गृहमन्त्री बनाउने निश्चित भएको हो । नयाँ सत्ता समीकरण बनेपछि लामिछानेले गृह मन्त्रालयको अडान राखेका थिए। यस