समाजवादी मोर्चाले आज बृहद अन्तरक्रिया गर्ने
काठमाडौं। समाजवादी मोर्चाले आज वृहत् अन्तरक्रिया कार्यक्रम गर्दैछ । राष्ट्रिय सभागृहमा कार्यक्रम मङ्गलवार दिउँसो १ बजे सुरु हुनेछ। समाजवादी मोर्चाले ‘नेपाली विशेषताको समाजवाद निर्माणबारे’ शिर्षकमा वृहत् अन्तरक्रिया कार्यक्रममा गर्न लागेको हो। समाजवादी मोर्चाको सचिवालयको बैठकको निर्णय अनुमोदन भएसँगै सो कार्यक्रम