संबैधानिक परिषदको बैठक आज बस्दै
काठमाडौँ । संबैधानिक परिषदको बैठक आज बस्दै छ । आज साँझ ५ बजेका लागि बोलाइएको बैठकले प्रधानन्यायाधीश सिफारिश गर्ने सम्भावना रहेको छ । यस अघि शुक्रबार बसेको बैठकमा नयाँ प्रधानन्यायाधीश शिफारिस बारे छलफल भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली