एमालेले मनाङमा पहिलो पटक जित हासिल गरेको छ
नेकपा एमालेले मनाङमा पहिलो पटक जित हासिल गरेको छ । नेस्याङ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष पदसहित सबै वडामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा एमालेका कान्छा घले ६२७ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी