विजय जुलुसपछिको झडपमा सात घाइते
मध्य धादिङको ज्वालामुखी गाउँपालिकामा शनिबार राति नेकपा(एमाले) र नेपाली काँग्रेस कार्यकर्ताबीच झडप भएपछि आज नेपाली काँग्रेसले धादिङ बन्द गराएको छ । झडपमा काँग्रेस र एमालेका सात कार्यकर्ता घाइते भएका छन् । काँग्रेस पूर्वसभापति रामनाथ अधिकारीको नेतृत्वमा सदरमुकाम धादिङबँेसी बजार बन्द