मधेशी जनताको मत दुरुपयोग रोक्न धनुषाबाट चुनाव लडेको हुँ : नेता महतो
महेन्द्रनगर, धनुषा, राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले विगतमा जस्तो मधेशी जनताको मतको दुरुपयोग रोक्न आफू धनुषा क्षेत्र नं ३ बाट चुनाव लडेको बताउनुभएको छ । आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले मधेशीको मत लिएर मधेशीकै अधिकार खोस्ने नेतामाथि प्रहार