काँग्रेसको विजय सुनिश्चित : महामन्त्री कोइराला
नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले आशन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली काँग्रेसको विजय सुनिश्चित रहेको दाबी गर्नुभएको छ । नवलपरासी (बर्दघाट सुस्ता) पूर्व निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहनुभएका डा कोइरालाले आज नवलपरासीकोे