चुनावपश्चात् राजपा–फोरम पार्टी एकता : अध्यक्ष यादव
Download as zipDownload सप्तरी, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँगको चुनावी तालमेल मधेशी जनताको अधिकार प्राप्तिका लागि भएको र यो सफलतापश्चात् पार्टीगत एकताप्रति अगाडि बढ्ने बताउनुभएको छ । यो चुनावी तालमेलको शुरुवात हो,