वाम गठबन्धनले बहुमत ल्याउने निश्चितः उपाध्यक्ष ज्ञवाली
तुलसीपुर, नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले आसन्न निर्वाचनमा वाम गठबन्धनले दुईतिहाई बहुमत ल्याउने निश्चित रहेको दाबी गर्नुभएको छ । दाङको हंशपुरमा आज आयोजित चुनावी सभालाई सम्बोधन गदै उहाँले गठबन्धनको बहुमत सरकार बनेमा स्थानीय तहको बजेटमा दोब्बर वृद्धि गराएर विकासको लहर