नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास
![kf6L{ Pstf ;+of]hg ;ldltsf] a}7s nlntk'/sf] dfgejgdf a'waf/ a;]sf] g]skf -Pdfn]_ / g]skf -dfcf]jfbL s]Gb|_sf] kf6L{ Pstf ;+of]hg ;ldltsf] a}7s . tl:a/M gjLg kf}8]n, /f;;](http://www.margadarsannews.com/wp-content/uploads/2018/02/uml-mao-meeting-225x150.jpg)
जारी छ ।
यही फागुन २ गते पार्टी एकता संयोजन समितिको मानभवन लतिलपुरमा बसेको बैठकमा केही सैद्धान्तिक विषयमा मिलाउन बाँकी थियो । आजको बैठकले सैद्धान्तिक र संगठनात्मक दुवै विषयमा मिलाउन कार्यदल गठन गर्ने र पार्टी एकताको मिति घोषणा गर्ने अनुमान गरिएको छ ।
बैठकमा प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, पार्टीका नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा हुनुहुन्छ ।
























