वाम एकता संयोजन समितिको बैठक शुक्रबार
Download as zipDownload काठमाडौँ, वाम गठबन्धनमा आबद्ध नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को पार्टी एकता संयोजन समितिको बैठक यही शुक्रबार बस्ने भएको छ । निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गरेका यी दुई वाम दलका शीर्ष नेता सम्मिलित सो समितिले