सभामुख पदका लागि आज दिउँसो मनोनयन दर्ता हुँदै
काठमाडौँ, प्रतिनिधिसभाको सभामुख पदका लागि आज मनोनयन दर्ता हुँदैछ । संघीय संसद् सचिवालयले तय गरेको कार्यसूचीअनुसार शनिबार हुने निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मका लागि उम्मेदवारीको सूचना दर्ता हुनेछ । सचिवालयका प्रवक्ता डा भरतराज गौतमका अनुसार