माओवादी केन्द्रले कृष्णबहादुर महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको माओवादी बैठकले नेता महरालाई सभामुखकाे उम्मेदवार बनाउने निर्णय गरेको हो ।
एमाले र माओवादीबीच सभामुखको उम्मेदवारी माओवादीका तर्फबाट दिने सहमति भएपछि
कृष्णबहादुर महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।