एमाले र माओवादी केन्द्रबीच सैद्धान्तिक मिलन बिन्दुको खोजी
काठमाडौँ, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकताको पहल शुरु भए पनि कुन वैचारिक सिद्धान्तका आधारमा एकीकृत पार्टी सञ्चालित हुने भन्नेमा खासै बहस भएको देखिँदैन । पार्टी एकताको लक्ष्यसहित चुनावी तालमेलका कारण निर्वाचनमा सफलता हासिल गरेको वाम गठबन्धनले नयाँ