आरोप प्रत्यारोपभन्दा एकता आवश्यकः महामन्त्री कोइराला
पोखरा, नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले नेपाली काँग्रेसमा एक अर्कामा आरोप प्रत्यारोपभन्दा पनि एकता आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाली काँग्रेस, कास्कीद्वारा यहाँ आयोजित कार्यक्रममा उहाँले सम्पन्न निर्वाचनमा गणितीय रुपमा हार जस्तो देखिए पनि