विकास निर्माणका लागि नेतृत्वबीच प्रतिस्पर्धा जरुरी : मन्त्री बस्नेत
बाह्रबिसे, सिन्धुपाल्चोक,सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मुलुक संघीयतामा गइसकेकाले अब विकास निर्माणका लागि नेतृत्वबीच प्रतिस्पर्धाको खाँचो रहेको बताउनुभएको छ । सिन्धुपाल्चोकको बाह्रबिसेस्थित खाकदल–सिंगासे मोटर बाटोको शुभारम्भ गर्दै उहाँले नेताबीच विकासका लागि प्रतिस्पर्धा र जनता एकढिक्का हुनुपर्ने बताउनुभयो । “विकसित परिपे्रक्ष्यमा