“दलगत स्वार्थभन्दा माथि उठेर दुवै छिमेकीसँग समान व्यवहार गर्नुपर्छ”
नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राष्ट्रका लागि परिपक्क कूटनीतिक क्षमता प्रदर्शन गर्न सत्तारुढ दलहरुले दलगत स्वार्थभन्दा माथि उठेर दुवै छिमेकीहरुसँग समान व्यवहार गर्दा मुलुक आर्थिक समृद्धितर्फ उन्मुख हुने बताउनुभएको छ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, वनविज्ञान अध्ययन संस्थानद्वारा आज