एमाले सांसदहरुको एक महिनाको तलब राहत कोषमा
नेकपा (एमाले)ले आफ्ना सांसदहरुको एक महिनाको तलब बराबरको चेक प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज प्रधानमन्त्री एवम् मन्त्रिपरिषद्का कार्यालय सिंहदरबारमा भेट गरी एमालेका सांसदहरुका तर्फबाट संकलन भएको रु