सत्तारुढ दल र राजपाबीचको वार्ता सकारात्मक
सत्तारुढ दल र राष्ट्रिय जनता पार्टी (राजपा) बीच भएको छलफल सकारात्मक भएको छ । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) र राजपाबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भएको छलफल सकारात्मक भएको काँग्रेसका नेता विमलेन्द्र निधिले जानकारी