परियोजना छिटो सम्पन्न गर्नुहोस् – प्रम देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी परियोजनाका पदाधिकारीलाई आयोजना निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ । आयोगको स्थलगत निरीक्षणका क्रममा आज उहाँले निर्माण कार्य छिटोभन्दा छिटो पूरा गर्न निर्देशन दिँदै यसमा सरकारबाट के के सहयोग चाहिन्छ, ती