चार बालिकाको मृत्यु घटनाबारे जवाफ दिन निर्देशन
व्यवस्थापिका– संसद्को आजको बैठकमा सभामुख ओनसरी घर्तीले रौतहटको गरुडामा चार बालिकाको खाल्डामा डुबेर मृत्यु भएको घटनाबारे नेपाल सरकारको विशेष ध्यानाकर्षण गराउनुभएको छ । उहाँले व्यवस्थापिका– संसद्को अर्को बैठकमा सोबारे जवाफ दिन सरकारलाई निर्देशन दिनुभयो । त्यसअघि आजको बैठकको प्रारम्भमा समय