वाणिज्यदूतावासमा झण्डोत्तोलन
मोरक्को अधिराज्यका नरेश मोहमेद छैटौँको गद्दीआरोहणको १८औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ झण्डोत्तोलन गरिएको छ । नेपालका लागि उक्त मुलुकका राजदूत र अवैतनिक वाणिज्यदूतले थापाथलीस्थित अवैतनिक वाणिज्यदूतको कार्यालयमा मोरक्कोको राष्ट्रिय झण्डा संयुक्तरुपमा फहराउनुभएको हो । मोरक्कोका राजदूत मोहमेद मल्लिकीले नेपालसँगको