‘गुणस्तरीय सूचनाको पहुँच पहिलो प्राथमिकता’:गोकुलप्रसाद बाँस्कोटा
काठमाडौँ, नवनियुक्त सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नागरिकलाई गुणस्तरीय सूचनाको पहुँच पु¥याउनु आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको छ । राज्यमन्त्रीमा आजै नियुक्त उहाँले मन्त्रालयमा पदस्थापनपछि सञ्चारकर्मीसँग कुरा गर्दै नागरिकलाई सूचनाको हक प्राप्त भइसकेको र अब गुणस्तरीय सूचनामा सबैको