युवालाई उत्पादनशील क्षेत्रमा समेटनुपर्छः मन्त्री केसी
नवनियुक्त युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले देशमा युवालाई उत्पादनशील क्षेत्रमा समेट्न सकेमात्र मुलुकमा आर्थिक सशक्तीकरण सम्भव हुने बताउनुभएको छ । मन्त्रालयमा आज पदबहाली गर्दै उहाँले मुलुकको जनसङ्ख्याको ठूलो हिस्सा युवा वर्गले आगेटेको भए पनि उनीहरुलाई उत्पादनमा जोड्न नसकेकाले युवा