काँग्रेस सभापतिसहित २२ उम्मेदवारको टुंगो
Download as zipDownload नेपाली काँग्रेसले आगामी मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा पार्टीका तर्फबाट प्रतिनिधिसभाका लागि २२ उम्मेदवारको टुंगो लगाएको छ । काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको संसदीय समितिको बैठकले उक्त उम्मेदवारी टुंगो लगाएको