आज नीति तथा कार्यक्रममाथि उठाएको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिंदै
प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिंदै हुनुहुन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । सांसदहरुले नीति तथा कार्यक्रममाथि वहस गरिसकेका