एमालेका प्रत्यक्ष उम्मेदवारको सूची
दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गर्ने नेकपा (एमाले) का उम्मेदवारहरुको सूची सार्वजनिक भएको छ । नेकपा (माओवादी केन्द्र) सँग एमाले चुनावी तालमेल गरेको एमालेले बुधबारको स्थायी कमिटीको बैठकको निर्णयका आधारमा उक्त मनोनयन गराएको हो ।