ललितपुरको बालकुमारीमा २ वर्ष ६ महिनामा निर्माण सम्पन्न हुने लक्ष्य रहेको फोहर पानी प्रशोधन केन्द्रको निर्माण लागत ६० करोड ७५ लाख रुपियाँ रहेको छ ।
प्रशोधन केन्द्रले दैनिक १ करोड ७५ लाख लिटर फोहोर पानी प्रशोधन गर्नेछ ।