पछिल्ला घटनाक्रमलाई लिएर प्रधानमन्त्री केपी ओली र प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता
काठमाडौं पछिल्ला घटनाक्रमलाई लिएर प्रधानमन्त्री केपी ओली र प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली र देउवाबीच भएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन । आईतवार सानेपामा बसेको