नेपाल्का प्रधानमन्त्रीले बङ्गलादेशी प्रधानमन्त्रीलाई शुभकामना सन्देश
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले जनगणतन्त्र बङ्गलादेशको प्रधानमन्त्रीको पदभार पुनः सम्हाल्नुभएकामा त्यहाँकी नेत्री शेख हसिनालाई शुभकामना सन्देश पठाउनुभएको छ । प्रधानमन्त्री ओलीले उहाँको सफल कार्यकालको कामना गर्दै आगामी दिनमा दुई देश र जनताबीचको सम्बन्ध थप सुदृढ तुल्याउनका निमित्त बङ्गलादेशका प्रधानमन्त्रीसँग