तयारी पूरा : बुधबार राष्ट्रियसभा सदस्यको निर्वाचन मतदान हुँदै
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सरकारले शान्ति सुरक्षाको भरपर्दाे व्यवस्था मिलाएकाले राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गतको मतदानमा ढुक्क भएर सहभागी हुन आह्वान गरेका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले संविधान कार्यान्वयनका क्रममा माघ २४ गते