लुम्बिनी प्रदेशमा सचिव नटिक्दा बजेट कार्यान्वयन नै फितलो
बुटवल । प्रदेशका मन्त्रालयहरूमा कर्मचारीले रुचि नदेखाउँदा लुम्बिनी प्रदेशको बजेट कार्यान्वयन नै फितलो देखिएको छ । प्रदेशमा सरुवा भएर आएका सचिव लगायत माथिल्लो तहका कर्मचारी केही समय बसे पनि तत्कालै सरुवा मिलाएर जाने गरेका छन् । जसका कारण बजेट कार्यान्वयनमा