प्रन्या र न्यायाधीशहरुले निकास दिनुपर्ने ट्रेड युनियनको माग, सुनुवाइ रोके आन्दोलन गर्ने चेतावनी
काठमाडौं । आधिकारिक ट्रेड युनियन, सर्वोच्च अदालतले न्यायालयमा देखिएको वर्तमान समस्याको समाधान दिन प्रधानन्यायाधीश र न्यायाधीशहरुलाई आग्रह गरेको छ । आधिकारिक ट्रेड युनियन सर्वोच्चका तर्फबाट राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष प्रकाश पराजुली, निजामती कर्मचारी युनियनका अध्यक्ष राजकुमार भट्ट र नेपाल निजामती