१०औं महाधिवेशनका लागि एमालेले २७ कात्तिकमा प्रतिनिधि चयन गर्दै
काठमाडौं । नेकपा एमालेले १०औं राष्ट्रिय महाधिवेशनका लागि २७ कात्तिकमा प्रतिनिधि चयन गर्ने भएको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले २७ कात्तिकमा एकैदिन देशभरबाट प्रतिनिधि चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । बैठकले १