राष्ट्रपति भण्डारीद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेशसहित सात अध्यादेश जारी
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी) पहिलो संशोधन, अध्यादेश, २०७८ सहितका सातवटा अध्यादेश जारी गर्नुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशसहितका ती अध्यादेशहरु जारी गर्नुभएको हो । मंगलबार जारी