एमालेमा स्थानीय तहमा चुनावी तालमेल गर्ने विकल्प खुला
काठमाडौं । नेकपा एमालेले स्थानीय तहमा सकेसम्म एक्लै लड्ने र तालमेलको आवश्यक्ता परेको खण्डमा गर्न सक्ने विकल्पमा छलफल चलाएको छ । काठमाडाैंमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म एक्लै चुनाव लड्ने र आवाश्यक्त परेको खण्डमा तालमेल गर्न