देउवा सरकारकै कारण संसद् बेकामे बन्दै
काठमाडौं । पाँचदलीय गठबन्धनमा बनेको देउवा सरकारको बेवास्ताका कारण संघीय संसद् बेकामे बन्दै गएको छ । विपक्षी दल नेकपा एमालेले आफूले कारबाही गरेका १४ जना सांसद्लाई सभामुख अग्निप्रसाद सापकोटाले कारबाही गरेको सूचना नटाँसेको भन्दै संसद् अवरोध गरिरहेको छ । संघीय