ट्रम्पको युरोपेलीनेतासँग फोनवार्ता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्मनीमा हुने जी–२० सम्मेलनका पूर्वसन्धयामा युरोपेली प्रमुख नेताहरुसँग अमेरिका र युरोपबीचको पारस्परिक हितका विषयमा टेलिफोन वार्ता गर्नुहुने ह्वाइट हाउसले सोमबार जनाएको छ । कार्यक्रम अन्तर्गत सोमबार बिहान जर्मन चान्सलर एङ्गेला मेर्केल र इटालीका प्रधानमन्त्री पाउनोलो