राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी जिनपिङबीच वार्ता, चीनले नेपाललाई तत्काल १० लाख डोज खोप दिने
काठमाडौं । चीन सरकारले नेपाललाई तत्काल कोरोना विरुद्धको १० लाख डोज खोप दिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आज भएको टेलिफोन वार्ता लगतै चीनले नेपाललाई तत्काल १० लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा दिने घोषणा