प्रधानमन्त्री ओलीबाट थापाको निधनमा दुःख व्यक्त
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्ज्वल थापाको निधनमा दुःख व्यक्त गर्नुभएको छ । आज साँझ ट्वीट गदै प्रधानमन्त्री ओलीले दिवंगत थापाप्रति श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु