निर्वाचन क्षेत्र निर्धारण समयमा होस् : एमाले
नेकपा (एमाले) स्थायी कमिटीको आजको बैठकले निर्वाचन क्षेत्र निर्धारण गर्दा राजनीतिक हस्तक्षेप, स्वार्थ र दबाबबाट मुक्त रहन र समयमै काम सम्पन्न गर्न निर्वाचन क्षेत्र निर्धारण आयोगलाई ध्यानाकर्षण गर्ने निर्णय गरेको छ । सरकारले गत साता ४५ दिनको समय दिई सो