बन्द सत्रमा अध्यक्ष ओलीले भन्नुभयो- एमालेका नीति नै राष्ट्रिय नीति हुन्
चितवन । एमालेको १०औं महाधिवेशनअन्तर्गत जारी बन्द सत्रमा ओलीले आफ्नो पार्टीका नीतिहरू नै राष्ट्रिय नीति भएको बताउनुभएको छ । ‘आज एमालेका नीति नै राष्ट्रिय नीति हुन् । पाँचदलीय गठबन्धनले लागू गरेन भने उसको गल्ती हो । गठबन्धनको सरकारले सन्तुलित कूटनीति