माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध एमाले अध्यक्ष ओलीले दायर गरेको रिटको पेसी २७ चैतमा
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध दायर गरेको निवेदनमा चैत २७ गते पेसी तोकिएको छ । न्यायाधीश नहकुल सुवेदीले उक्त मुद्दामा हेर्न नमिल्ने भएपछि आइतबार मुद्दाको सुनुवाइ सरेको हो । इजलासमा पक्ष र विपक्षका