स्थानीय निर्वाचनः सबैभन्दा बढी उम्मेदवार निर्विरोध निर्वाचित हुनेमा पहिलो दल एमाले
काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी निर्विरोध निर्वाचित हुनेमा सबैभन्दा पहिलो दल नेकपा एमाले बनेको छ । निर्वाचनमा हालसम्म ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित हुँदा एमाले पहिलो बनेको हो । निर्वाचन आयोगका अनुसार एमाले एक पालिका अध्यक्ष, दुई उपाध्यक्ष