गठबन्धनको उद्देश्य र गन्तव्य छैनः केपी ओली
कैलाली । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनको कुनै उद्देश्य र गन्तव्य नभएको बताएका छन् । बिहीबार कैलालीको बौनियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । एमाले अध्यक्ष ओलीले गठबन्धनवालाहरुको आफ्ना आफन्त